काठमाडौं, ३ पुस । नेकपा (एमाले) का उपाध्यक्षमा गोकर्ण विष्ट निर्वाचित भएका छन् । ईश्वर पोखरेल प्यानलबाट प्रतिस्पर्धामा रहेका उनी निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार विष्टले १ हजार ३ सय ६८ मत पाएर एमालेको उपाध्यक्षमा निर्वाचित भएका छन् ।
त्यस्तै, एमालेको अध्यक्षमा केपी शर्मा ओलीले सर्वाधिक मत पाएर विजयी भएका छन् । ओली एमालेको अध्यक्षमा तेस्रो कार्यकालका लागि विजयी भएका हुन् ।




प्रतिक्रिया