काठमाडौं, ३ पुस । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदको उम्मेदवार बनेका विष्णु रिमाल पराजीत भएका छन् । रिमाल केपी शर्मा ओलीका विश्वासपात्र हुन् ।
रिमाल ओलीको राजनीतिक व्यवस्थापकको भूमिकामा लामो समयदेखि काम गर्दै आएको थिए । कूल तीन जना उपमहासचिव हुनेमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई निर्वाचित भएका छन् । रिमालले १ हजार ९१ मत मात्रै पाएका थिए ।




प्रतिक्रिया