सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू


काठमाडौं, ११ पुष । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

यो बैठकमा आजमात्रै परराष्ट्रमन्त्रीमा नियुक्त भएका बालानन्द शर्मापनि सहभागी छन् ।