काठमाडौं, १८ पुष । भद्रपुर विमानस्थलमा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको बुद्ध एयरको जहाजमा सवार सबै यात्रु सकुशल रहेका छन् ।
नाईन एन एमएफ कलसाईन भएको एटीआर ७२ विमान अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएको थियो ।
क्यानले दिएको जानकारअनुसार उक्त विमानमा ५१ जना यात्रु सवार थिए । विमान दुर्घटनामा परेपनि आगलागी भने भएको थिएन । file photo




प्रतिक्रिया