काठमाडौं, २० पुस । नेकपा (एमाले) बाट दाङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचन प्रत्यक्षतर्फको उम्मेदवारका लागि महासचिव शंकर पोखरेलको नाम एकल सिफारिस गरेको छ ।
क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेलको एकल नाम सिफारिस गरेको संयोजक सुदन केसीले जानकारी दिए । यो क्षेत्र महासचिव पोखरेलको गृह क्षेत्र पनि हो ।




प्रतिक्रिया