बालेन शाह रास्वपाको वरिष्ठ नेता


काठमाडौं, २० पुष । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह रास्वपाको वरिष्ठ नेतामा मनोनित भएका छन् । आज बसेको केन्द्रीय समितिको बैठकले बालेनलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको छ ।

आजमात्रै रास्वपाले विवेकशील साझाबाट आएकाहरुमध्ये ७ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको थियो । थपिएका ७ जना केन्द्रीय सदस्यहरुसहित बसेको बैठकले थप २६ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ ।

१ बालेन्द्र शाह वरिष्ठ नेता
२ सुनिल लम्साल केन्द्रीय सदस्य
३ भूप देव शाह केन्द्रीय सदस्य
४ सस्मित पोखरेल केन्द्रीय सदस्य
५ सागर ढकाल केन्द्रीय सदस्य
६ सरिता ज्ञवाली केन्द्रीय सदस्य
७ रमेश पौडेल केन्द्रीय सदस्य
८ केपी खनाल केन्द्रीय सदस्य
९ खडक राज पौडेल केन्द्रीय सदस्य
१० सन्तोष गिरि केन्द्रीय सदस्य
११ लक्ष्मण थारु केन्द्रीय सदस्य
१२ खगेन्द्र सुनार केन्द्रीय सदस्य
१३ डा. नमिता यादव केन्द्रीय सदस्य
१४ लक्ष्मी बर्देवा केन्द्रीय सदस्य
१५ राम कुमार ढुंगाना केन्द्रीय सदस्य
१६ रोहन कार्की केन्द्रीय सदस्य
१७ अनन्त राज घिमिरे केन्द्रीय सदस्य
१८ सुशान्त बैदिक केन्द्रीय सदस्य
१९ प्रदिप ज्ञवाली केन्द्रीय सदस्य
२० जेम्स कार्की केन्द्रीय सदस्य
२१ मधुसुदन ढकाल केन्द्रीय सदस्य
२२ ओजस्वी थापा केन्द्रीय सदस्य
२३ शिव यादब केन्द्रीय सदस्य
२४ आदित्य आचार्य केन्द्रीय सदस्य
२५ प्रदिप पाण्डे केन्द्रीय सदस्य
२६ खेम राज साउद केन्द्रीय सदस्य