रास्वपाको सचिवालय बैठक जारी


काठमाडौं, २२ पुष । रास्वपाको सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी बैठकमा सभापति रवि लामिछाने, उपसभापति डिपी अर्याल, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झालगायतका नेताहरु सहभागी छन् ।

बैठकमा कोषाध्यक्ष लिमा अधिकारी, सोबिता गौतम र बसुमाया तामाङ भने उपस्थित् छैनन् । सोविता गौतम भने पार्टीको कार्यक्रममा झापा पुगेकी छिन् ।