काठमाडौं, पुस २३ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । लुभुलामाटारसिथित लिङ्देन निवासमा भएको भेटमा विर्वाचनको वातावरण बनाउनका लागि छलफल भएको सन्चारमन्त्री खरेलले जानकाकी दिए ।
उनका अनुसार निर्वाचनका लागि राप्रपा प्रतिबद्द छ । निर्बाचनको वातावरणका लागि सरको प्रवक्ताको हैसियतले मन्त्री खरेलले प्रमुख राजनीतिक दलका नेताहरुसंग निवासमै पुगेर भेटवार्ता गर्दै आएका छन् ।




प्रतिक्रिया