काठमाडौं, २३ पुष । नेकपा (एमाले) ले राष्ट्रिय सभा निर्वाचनका लागि ८ जना उम्मेदवार टुंगो लगाएको छ । अध्यक्ष केपी शर्मा ओलीले ८ जनाको नाम टुँगो लगाएका हुन् । राष्ट्रिय सभाको निर्वाचनको लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।
एमालेले कोशी प्रदेशबाट रोशनी मेचे र सोम पोर्तेल, मधेश प्रदेशबाट रेखा झा, बागमतीबाट प्रेम दंगाल र गण्डकीबाट सम्झना देवकोटा, लुम्बिनीबाट रामकुमारी झाँक्री, कर्णालीबाट मीना रखाल र सुदूरपश्चिमबाट लीला भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । file photo




प्रतिक्रिया