काठमाडौं, पुस २६। नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलकाअनुसार कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक अहिले बिहान साढे ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।
बैठकमा सहभागिताका लागि उनले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिलाई अनुरोध गरेका छन्।




प्रतिक्रिया