काठमाडौं, ५ माघ । नेपाली कांग्रेसका सभापति गगकुमार थापाले बलिदानी दिवसको शुभकामना मैथिली भाषामा दिएका छन् । संयोग कस्तो छ भने आजमात्रै रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले पनि जनकपुरमा मैथिलीमा भाषण गरेका थिए । गगन पनि पहिचान, सम्मान र समावेशी लोकतन्त्रको संघर्ष आफ्नो जीवन आहुति दिने सबै ज्ञात तथा अज्ञात शहिदहरुप्रति बलिदानी दिवसको पूण्य अवसरमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले फेशबुकमा लेखेका छन्–
पहिचान, सम्मान आ समावेशी लोकतन्त्र के संघर्ष मे अपन जीवनके आहुति देनिहार सम्पूर्ण ज्ञात अज्ञात शहिदसभके बलिदानी दिवस के पूण्य अवसरमे भावपूर्ण श्रद्धाञ्जलि अर्पण करैत छि।
………………………
पहचान, सम्मान आ समावेशी लोकतन्त्र दिउवावे खातिर अपन जान न्योछावर करे वाला सभि ज्ञात–अज्ञात शहीद लोग के आजु बलिदानी दिवस के मौका पर भावपूर्ण श्रद्धाञ्जली अर्पित करऽ तानी ।
………………….
तपाइँ–हामीलाई पहिचान, सम्मान र समावेशी लोकतन्त्र दिलाउन आफ्नो जीवन अर्पण गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूमा आज बलिदान दिवसको अवसरमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु।




प्रतिक्रिया