प्रदिप यादवले पर्सा १ बाट दर्ता गराए उम्मेदवारी


काठमाडौँ, ६ माघ । नेकपा एमालेले पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट पूर्वमन्त्री प्रदिप यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

पूर्वमन्त्री यादवले जिल्ला समन्वय समिति पर्साको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

मधेश आन्दोलनबाट राजनीतिमा उदाएका उनी हालसम्म तीनपटक मन्त्री बनिसकेका छन्।