काठमाडौं, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले ताप्लेजुङको पाथिभरा पुगेर पूजा आरधना गरेका छन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिसभा सदस्य निर्वाचनको उम्मेदवार रहेका बालेनले आज (शुक्रबार) विहान पाथिभरा पुगेर पूजा आरधना गरेका हुन् ।
उनी चुनाव प्रचार प्रसारको सिलसिलामा हिजो इलाम, पाँचथर हुँदै ताप्लेजुङ पुगेका थिए । उनले श्रीपञ्चमीको दिन पाथिभरा माताको दर्शन गर्नुलाई विशेष रुपमा हेरिएको छ । बालेन आजै निर्वाचन क्षेत्र झापा ५ मा फर्किने बताइएको छ ।












प्रतिक्रिया