काठमाडौँ, ९ माघ । प्रधानमन्त्री सुशीला कार्की आज हनुमानढोका दरबारमा श्रीपञ्चमकीका अवसरमा आयोजित वसन्त श्रवण कार्यक्रममा सरिक भएकी छन्।
राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादवलगायत विभिन्न संवैधानिक निकायका प्रमुखहरुको पनि सहभागिता थियो।








प्रतिक्रिया