बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू


काठमाडौं, १२ माघ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । यो बैठक नियमित बैठक हो । यसअघि आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको थियो । तस्विर : केशव थापा/प्रम कार्कीको सचिवालय