काठमाडौं, माघ १५ । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ।
अहिले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ। आगाे लाग्नुकाे कारण भने खुलेकाे छैन।

प्रतिक्रिया