काठमाडौं, २० माघ । नेपाल प्रहरीका अवकाशप्राप्त डिआइजी गणेश केसी राप्रपामा प्रवेश गरेका छन् । ललितपुर क्षेत्र नम्बर २ निवासी पूर्व डिआइजी गणेश केसी राप्रपामा प्रवेश गरेका हुन् ।
अध्यक्ष राजेन्द्र लिङ्देनले केसीलाई पार्टीमा हार्दिकतापूर्वक स्वागत गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठले देश र धर्मको पक्षमा रहनुहुनेहरु राप्रपामा जोडिनको लागि पनि अपिल गरेका छन् ।




प्रतिक्रिया