बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू


काठमाडौं, २० माघ । मन्त्रिपरिषद्को बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रायः सबै मन्त्रीहरुको उपस्थिति छ ।