काठमाडौँ, २२ माघ । झापाको कमल गाउँपालिका–२ मा स्थापना गरेको राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) सम्पर्क कार्यालयमा तोडफोड भएको छ ।
रास्वपा सम्पर्क कार्यालय रहेको घरमा गएराति तोडफोड भएको हो। राति ढुंगा हानेर घरको झ्यालको सिसा फुटाएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया