हर्कबोल राईलाई एमाले ओखलढुंगा संयोजकको जिम्मेवारी


काठमाडौं, २२ माघ । । नेकपा एमालेले ओखलढुंगा जिल्ला संयोजकको जिम्मेवारी हर्कबोल राईलाई दिएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको मुखमा बसेको जिल्ला कमिटीको बैठकले राईलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो। राई पूर्व संविधानसभा सदस्यसमेत हुन्।