मन्त्रिपरिषद् बैठक सुरू


काठमाडौं, २६ माघ । मन्त्रिपरिषद् बैठक सुरू भएको छ । सिंहदरबारमा सुरू भएको यो बैठक नियमित बैठक हो ।