झापा–५ का नेकपाका उम्मेदवार रञ्जित तामाङले सार्वजनिक गरे चुनावी एजेण्डा, ७ भीजन र ३५ मिशन


काठमाडौं, ३ फागुन । झापा–५ मा नेकपाका उम्मेदवार रञ्जित तामाङले आफनो चुनावी भीजन सार्वजनिक गरेका छन् । आज (आइतबार) दमकमा आयोजित एक कार्यक्रममार्फत उनले आफ्नो चुनावी भीजन सार्वजनिक गरेका हुन् ।

उनले चुनावी एजेण्डाको रुपमा ७ वटा भीजन सार्वजनिक गरेका छन् । उनले चुनावी एजेण्डालाई ७ भिजन, ३५ मिसन र २१ लक्ष्यको रुपमा अघि सारेका छन् ।