काठमाडौं, ११ फागुन । सर्वोच्च अदालतले नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार गरेको छ ।
आज (सोमबार) सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलाले बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै बास्तोलालाई रिहा गर्न अस्वीकार गरेको हो ।
तर, उनलाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश भने जारी गरेको छ । उनीमाथि निर्वाचन विथोल्ने प्रयास गरेको आरोप छ ।




प्रतिक्रिया