काठमाडौं, ११ फागुन । नेपाल प्रहरीले ठगी तथा आपराधिक विश्वासधात र सम्पत्ति सुद्धिकरणको अनुसन्धानमा तानिएकी तुलसा भनिने तुल्सी अधिकारीलाई भ्रम नर्छन अनुरोध गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले आज एक सूचना जारी गर्दै अनुसन्धान भइरहेको विषयमा भ्रामक सूचना नफैलाउन अधिकारीलाई आग्रह गरेको छ । प्रहरी उनलाई अनुसन्धान गर्ने निकायमा उपस्थित हुन भनेको छ ।





प्रतिक्रिया