नेकपाका विनोद पहाडी एमाले प्रवेश, विष्णु पौडेलले गरे स्वागत


रूपन्देही । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य विनोद पहाडी नेकपा एमाले प्रवेश गरेका छन् ।

पहाडीलाई एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा र नेता लिला गिरीलगायतले पार्टीमा स्वागत गरेका छन् ।

उनी राष्ट्रिय दलित पत्रकार महासंघका अध्यक्ष पनि हुन् ।