काठमाडौं, १९ फागुन । प्रहरीले २१ फागुनमा चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिने ज्योतिष रुद्रनाथ अधिकारीलाई पक्राउ गरेको छ । ज्योतिष अधिकारीलाई काठमाडौंको चन्द्रागिरीबाट पक्राउ गरिएको हो ।
उनले विभिन्न आफ्नो सोसल मिडियामार्फत ‘२१ फागुनमा अनिष्ट छ, चुनाव हुँदैन’ भनेर ज्योतिषीय ठोकुवा गरेका थिए । त्यही बोलीको कारण उनलाई प्रहरीले हिजो (सोमबार) साँझ पक्राउ गरेको हो । file photo




प्रतिक्रिया