काठमाडौं, २० फागुन । सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरू भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बैठक सुरु भएको हो ।
बैठकमा भोलि हुने प्रतिनिधिसभाको निर्वाचनको तयारी र पछिल्लो सुरक्षा अवस्थाबारे ब्रिफिङ हुने भएको छ । यसअघि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो । बैठकमा भोलि सेनाले हवाई गस्ती निर्णय गरेको छ ।
तस्विर : केशब थापा/प्रधानमन्त्रीको सचिवालय




प्रतिक्रिया