रवि र बालेनले गरे मतदान


काठमाडौं, फागुन २१ । राष्ट्रिय स्वतन्त्र पार्टीका सुभापति रवि लामिछाने र वरिष्ठ नेता नेता बालेन्द्र शाहले मतदान गरेका छन् ।लामिछानेले काठमाण्डौं ३ महाकाल चौरमा रहेको मतदान केन्द्रमा उनले मतदान गरेका हुन् ।

यस्तै वरिष्ठ नेता नेता बालेन्द्र शाहले सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।