काठमाडौं, फागुन २२ । ओखलढुंगाको मतगणनाका लागि सर्वदलीय बैठक बोलाइएको छ । बिहान १० बजे सर्वदलीय बैठक बोलाइएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले जानकारी दिए ।
ओखलढुङ्गामा रास्वपाका विश्वराज पोखरेल, कांग्रेसका कुमार लुइँटेल र एमालेका अस्मिता थापा र नेकपा अम्बिर गुरुङलगायत उम्मेदवार छन् ।




प्रतिक्रिया