काठमाडौं, २२ फागुन । रोल्पाको मतगणना जारी छ । ५९४ मतको गणना हुँदा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन २६५ मतसहित अगाडि छन् । उनलाई विप्लव नेतृत्वको नेकपा (माओवादी) का चुडामणि वलीले पछ्याएका छन् । वलीले २५९ मत ल्याएका छन् । यस्तै, एमालेका गोकुलप्रसाद घर्तीले २० मत, कांग्रेसका सुदनकुमार वलीले ७ र रास्वपाका बलराम थापाले पनि ७ मत ल्याएका छन।




प्रतिक्रिया