काठमाडौं, २२ फागुन । रास्वपाका नेता तथा काठमाडौं–६ उम्मेदवार शिशिर खनाल विजयी भएका छन्।
खनालले २७७१९ मत ल्याएर जित हाँसिल गरेका हुन् ।
खनालको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बानियाँ (सबजु) ले ६६४७ मत प्राप्त गरेका छन् ।
यस्तै, एमालेका अमनकुमार मास्केले ४३७३ मत प्राप्त गरे।




प्रतिक्रिया