काठमाडौं, २२ फागुन । काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टी विराजभक्त श्रेष्ठ भारी मतान्तरले विजयी भएका छन् । श्रेष्ठले २४५९२ मत ल्याए भने प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पाटीका सुमन सायमीले ३२१७ मत ल्याएका छन् ।
तेस्रो स्थानमा नेपाली कांग्रेसकी सपना राजभण्डारी २८३५ ल्याईन् । यस्तै, राप्रपाका नवीन शाहीले १९०९ र एमालेका राजेश शाक्यले १३२८ मत ल्याएका छन्। file photo




प्रतिक्रिया