काठमाडौं, २५ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन सम्वाद गरेका छन् । २१ फागुनमा भएको प्रतिनिधिसभाको निर्वाचनमा पाएको सफलतालाई लिएर मोदीले दुवै नेतालाई बधाई दिएको उल्लेख गरेका छन् ।
रास्वपाले आफ्नो नेतृत्वमा लागेको नयाँ सरकार बनाउन लागेकोमा पनि मोदीले शुभकामना दिएको बताएका छन् । मोदीले फेशबुकमार्फत लामिछाने र शाहसँग फोन सम्वाद गरेको जानकारी दिएका हुन् ।
उनले फेशबुकमा लेखेका छन्-





प्रतिक्रिया