काठमाडौँ, २८ फागुन । फागुन २७ गते डडेल्धुराको अमरगढी-१ स्थित कोल्ड स्टोरमा विद्युत सर्ट भई लागेको आगो नियन्त्रणमा आएको छ ।
अर्जुनबाण गणबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीय पालिकाको सहयोगमा आगो नियन्त्रणमा लिएको नेपाली सेनाले बताएको छ ।

प्रतिक्रिया