काठमाडौं, २८ फागुन । सिराहा–४ का प्रतिनिधिसभाका उम्मेदवार डा. वीरेन्द्र प्रसाद महतोले चुनावी खर्च विवरण बुझाएका छन् । निर्वाचन आयोगमा बुझाएको खर्च विवरणअनुसार उनले २५ लाख २८ हजार खर्च गरेको उल्लेख गरेका छन् ।
जसमा मनोनयन दर्ताको लागि १० हजार रुपैयाँदेखि सवारीसाधन भाडा (२ वटा सवारी) ईन्धनसहित ४ लाख ५० हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । प्रचारप्रसार सामाग्री (ब्यानर तथा स्टिकर) सहित ३ लाख ६५ हजार ९८५ रुपैयाँ रहेको उल्लेख गरिएको छ ।
यस्तो छ खर्च विवरण





प्रतिक्रिया