काठमाडौं, १ चैत्र । पेट्रोलियम पदार्थको मूल्यवृद्धि बढेको छ। आज (आइतबार) रातिबाट लागू हुनेगरि पेट्रोल प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेल १० रुपैयाँ प्रतिलिटर वृद्धि भएको हो ।
यो मूल्यवृद्धिसँगै पेट्रोल १७२ रुपैयाँ र डिजेल तथा मट्टितेल १५२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।




प्रतिक्रिया