काठमाडौं, ३ चैत्र । नेपाली कम्युनिष्ट पार्टीकी नेतृ तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेशी तोकिएपनि स्थगित भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, लगाउको कारण स्थगित भएको जनाईएको छ ।





प्रतिक्रिया