काठमाडौं, ५ चैत्र । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष हालै सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ को प्रतिवेदन पेस गरेको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा पुगेर आयोगका पदाधिकारीले राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाएका हुन् । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेका हुन् ।




प्रतिक्रिया