काठमाडौं, १० चैत्र । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा केन्द्रीय समिति बैठकमा पुगेका छन् । २१ फागुनको निर्वाचनमा पार्टीले पराजय गरेपछि थापाले सभापतिबाट राजीनामा दिएका थिए ।
तर, केन्द्रीय कार्यसमितिको बैठकले उनको राजीनामा अस्विकृत गरेको छ । आजको बैठकमा सभापति थापा सरिक भएका छन् । बैठकमा चुनावी समीक्षा र १५औं महाधिवेशन कार्यतालिकाको विषयमा छलफल हुने बताईएको छ । file photo




प्रतिक्रिया