प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको शपथ सुरू (लाइभ-भिडिओ)


काठमाडौं, १२ चैत्र । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण समारोह सुरु भएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । समारोह सुरु भएको छ ।