काठमाडौं, १३ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद सुधन गुरुङलाई गृह मन्त्रालयको नेतृत्व सुम्पिएको छ । रास्वपाले गुरुङलाई शक्तिशाली मन्त्रालयको नेतृत्व सुमिएको छ । आज वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनको नेतृत्वमा आज मन्त्रिमण्डल गठन हुँदैछ । रास्वपाले मन्त्रीहरुको नाम तय गरिसकेको छ ।




प्रतिक्रिया