काठमाडौं, १३ चैत्र । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएका छन् । प्रधानमन्त्री शाहले आजै पद तथा गोपनियताको शपथ लिएका छन् ।
मोदीले सामाजिक सञ्जाल फेशबुकमार्फत प्रधानमन्त्री शाहलाई बधाई दिनुको साथै सफल कार्यकालको शुभकामना दिएका हुन् । साथै, उनले नेपाल–भारत सम्बन्ध नयाँ उचाईंमा पुग्ने विश्वास समेत दिलाएका छन् ।





प्रतिक्रिया