काठमाडौं, १५ चैत्र । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन् । उनलाई सिआईबीको टोलीले आज पक्राउ गरेको हो । उनीविरुद्ध सम्पत्ति शुद्धीकरण केसमा अनुसन्धान भइरहेको थियो ।
खड्का लैनचौरको स्काउटको जग्गा भाडा विवादमा पनि मुछिएका थिए । जेनजी आन्दोलन हुँदा उनी उर्जामन्त्रीको जिम्मेवारीमा थिए ।




प्रतिक्रिया