काठमाडौं, १५ चैत्र । रास्वपाका सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालतमा पुगेर म्याद बुझेका छन् ।
अदालतले लामिछानेलाई अर्को तारेख आगामी ०८३ को बैशाख १४ गतेको तोकेको छ ।
तारेख बुझ्न लामिछाने अदालत पुगेका थिए । काठमाडौंको कालिमटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्धको मुद्दा विचाराधिन छ ।




प्रतिक्रिया