काठमाडौं, १५ चैत्र । सिआईबीले पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढाएको छ । आजमात्रै सम्पत्ति शुद्धीकरणको लागि अनुसन्धानको लागि प्रहरीले पूर्वमन्त्री दीपक खड्कालाई निन्त्रणमा लिएको छ।
अब सिआईबीले ठूला नेताहरुमाथि पनि अनुसन्धान अघि बढाएको छ। जेनजी आन्दोलनको क्रममा देउवा र दाहालको निवासमा पैसाको नोट जलेको भिडिओसमेत भाइरल भएको थियो । उनीहरुको परिवारको सदस्यहरु र सचिवालयका सदस्यहरुमाथि नै यो अनुसन्धान अघि बढाईने भएको हो ।




प्रतिक्रिया