काठमाडौं, १५ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध परेको रिटमा आजपनि सुनुवाई जारी छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सो मुद्दाको सुनुवाई भइरहेको छ । यो मुद्दामा सुनुवाई सकिए आजै फैसला आउनसक्ने भनिएको छ ।





प्रतिक्रिया