काठमाडौं, १६ चैत्र। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।
अनिवार्य अवकाशमा जानुअघि उनले आज राष्ट्रपति पौडेलसँग बिदाई भेट गरेका हुन् ।
राष्ट्रपति भवन शीतल निवासमा पुगेर राउतले भेट गरेका हुन् ।
प्रधानन्यायाधीश राउतले ६५ वर्षे उमेरहदका कारण भोलि १७ चैतदेखि अनिवार्य अवकाश पाउँदैछन् ।




प्रतिक्रिया