काठमाडौं, १७ चैत्र । बजेट अधिवेशन आह्वान भएको छ । संघीय संसद् सचिवालयले भोलिको लागि संसद्मा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएको छ ।
बजेट अधिवेशन १९ चैत्रको लागि आह्वान गरिएको छ । यसपटक संसद्मा ६ दल र एक जना स्वतन्त्र सांसदको प्रतिधित्व छ ।

प्रतिक्रिया