काठमाडौं, चैत १८ । नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ७४०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुन प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्यसमेत तोलामा १०० रुपैयाँले बढेर प्रतितोला चार हजार ९४५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।




प्रतिक्रिया