काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले डिपी अर्यालले दलीय आवद्धता नराखिकन तटस्थतामा खरो उत्रिने विश्वास व्यक्त गरेका छन् ।
३ पूर्वसभामुख कृष्णप्रसाद भट्टराई, दमननाथ ढुंगाना र सुवास नेम्वाङको नाम लिँदै उनले कुशल व्यवस्थापकीय भूमिका निर्वाह गर्न सक्ने क्षमता भएका र आगामी संसद् अर्यालको राम्रो सावित हुने विश्वास व्यक्त गरे ।
अर्यालले मन्त्री र सांसदको रुपमा समेत काम गरिरहेको भन्दै अनुभवी नेताको रुपमा अर्यालको चित्रण गरे । सभामुखमा अर्यालको एकल उम्मेदवारी परेको छ । यसकारण उनी निर्विरोध भएका हुन् ।




प्रतिक्रिया